-प्रथम पटक प्रकाशित मितिः २०८१।०५।११ -बिषयः कर्मचारी आवस्यकता उपरोक्त सम्बन्धमा USAID को आर्थिक सहयोग तथा CBM, DEC Nepal र KOSHISH को साझेदारीमा दाङ र बाँके जिल्लामा अपाङ्गता भएका ब्यक्तिहरुको आर्थिक सशक्तिकरण गर्न USAID Inclusive Livelihoods-West क्रियाकलाप संचालन भईरहेकोछ । यस अन्तरगत अपाङ्गता भएका ब्यक्तिहरुकालागी बिभिन्न सरोकारवाला निकायहरुको (कार्यक्रम लागुभएका पालिका, वडा कार्यालय, TVET Center, बित्तियRead More…