http://adrad.org.np/wp-content/uploads/2015/04/Infographic-Report-English-PAR-Uploaded.pdf
कोहलपुर, सोमबार, फागुन ०२, २०७८ अपागंता भएका व्यक्तीहरुलाइ न्यायमा पहुच पुरयाउनका लागि २ दीने तालिम कोहलपुरमा सम्पन्न भएको छ । सीबीएमको आर्थिक सहयोगमा अपागं शसक्तीकरण एवं सन्चार केन्द्र (डेक) नेपालद्धारा सन्चालित समावेशि समुदाय परियोजना अन्तरगत अपागंता भएका व्यक्तीहरुलाइ सो तालिम दिइएको हो । बाँके जिल्लाका अपागंता भएका व्यक्तीहरुलाइ न्यायमा पहुच सगंै पहुचयुत्ततामा पनि सक्षम बनाउनेRead More…
पाणिनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण मुल प्रवाहीकरण रणनीति निर्माण कार्यशाला गोष्ठी सम्पन्न
२०७८ माघ २४, सोमवार मा प्रकासित डिआरजी सुमनदुर्गाफाँट, सोमवार २४ माघ, २०७८ । पाणिनीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण मुल प्रवाहीकरण रणनीति निर्माण कार्यशालागोष्ठी सम्पन्न भएको छ । पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमको प्रमुख आथित्यता रहेको कार्यक्रममा पाणिनि गाँउ उपाध्यक्ष लक्ष्मी गौतम ,कार्य पालिकासदस्य हरुको उपस्थिती रहेको थियो । पाणिनि गाँउ पालिका ३ नं वडाRead More…