शुक्रबार, साउन २२, २०७८, कोहलपुर बाँके: डेक नेपाल को १४औ वार्षिक उत्सव तथा साधारण सभा कोहलपुरको स्वस्तिक होटलमा गरिएको छ कोहलपुर नगरपालीकाका मेयर लुट बहादुर रावत प्रमुख अतिथि रहेको कार्यक्रम का विशिष्ठ अतिथि बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रूचाल हुनुहुन्थ्यो डेक नेपालको अध्यक्ष हरिकला देवी थापा तथा कार्यकारी निर्देशक देवीदत्त आचार्य को उपस्थिती मा भएको कार्यक्रममाRead More…
नेपालगंज २९ साउन २०७८, शुक्रबार नेपालगंज उपमहानगरपालिकाका ११ वटा सामुदायिक विद्यालयहरुलाइ इजीआरपी (EGRP) का सामाग्रीहरु हस्तान्तरण गरिएको छ । युसएआइडीको सहयोगमा एच.आइ नेपाल र विश्व शिक्षाको साझेदारिमा डेक नेपाल बाकेले मगंल प्रसाद मा वि मा एक कार्यक्रमको आयोजना गरि विद्यालयहरुलाइ इजीआरपीका सामाग्री वितरण गरेको हो ।कार्यक्रममा मगंल प्रसाद मावि, महेन्द्र मा वि, रानितलाउ प्रा वि, बालमन्दीरRead More…
नेपालगंज २५ साउन २०७८, मंगलबार: नेपालगंज उपमहानगरपालिकामा डिजिटल प्रविधिवाट अपाङ्गता परिचयपपत्र वितरण सुरु गरिएको छ । अपाङ्ग सशक्तिकरण एवं सन्चार केन्द्र (डेक) नेपाल बाँकेको समन्वयमा नेपालगजं उपमहानगरपालिकाले साउन महिना देखि लागुहूने गरि डिजिटल मेसिनको प्रयोग गरि परिचयपत्र वितरण सुरु गरेको हो । नेपालगंज उपमहानगरपालिकाका महिला वालवालीका तथा जेष्ठ नागरिक शाखाका प्रमुख शोभा शाहले अभिलेख राख्न रRead More…
बाँके,आइतबार, जेठ ३०, २०७८ अपाङ्ग सशक्तीकरण तथा सन्चार केन्द डेक नेपालद्धारा अपाङ्गता भएका व्यक्तीहरुलाई सहायक सामाग्री वितरण गरिएको छ । बैजनाथ गाउँपालिका र सीबीएम नेपालको सहयोगमा डेक नेपालले बैजनाथका सबै वडाहरुमा गरि १७ जना अपाङ्गता भएका व्यक्तीहरुलाइ सहायक सामाग्री वितरण गरिएको हो ।सामाग्री वितरण कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले नेपाल सरकारले कRead More…
नेपालगन्ज: शुक्रबार, जेठ २१, २०७८ सामान्य हिडडृल गर्न नसक्ने अति विपन्न अपागंता भएका व्यक्तीहरुलाई सहायक सामाग्री वितरण गरिएको छ । नगर स्तरीय अपागंता सन्जालले नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. ४ र २१ मा एक एक जना गरि २ जनालाई ह्वील चियर वितरण गरेको हो । वडा ४ र २१ कार्यालयको आर्थिक सहयोग र अपाङ्ग शसक्तीकरण एवं सन्चारRead More…
कोहलपुर २५ साउन २०७८ सोमबार: कोहलपुरका प्रध्यानाध्यापक तथा ईमिस फोकल पर्सनहरुको लागि २ दिने प्रारम्भिक पहिचान सम्बन्धी २ दिने तालिम कोहलपुरमा सुरु भएको छ । युएसएआइडीको सहयोगमा एच आइ नेपाल र विश्व शिक्षाको साझेदारिमा डेक नेपालले सन्चालित गरेक सबैका लागि पढाइ परियोजना अन्तरगत सो तालिम दिइएको हो । तालिमको उदघाटन सत्रमा बोल्दै कोहलपुर नगरपालिकाका शिक्षा,Read More…