कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद आईपी खरेल अपाङ्ग शसक्तीकरण एवं सन्चार केन्द्र (डेक नेपाल) ले आफनो १३ औ साधारण सभा सम्पन्न गरेको छ । शनिवार बैजनाथ गाउँपालिकाको गाभर पार्कमा डेक नेपालले आफ्नो साधारण सभा मनाएको हो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद तथा नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले अपाङ्गताको क्षेत्रमा डेक नेपालले प्रसंसा योग्य कामRead More…
डा. वीरेन्द्र राज पोखरेल, पुर्व अध्यक्ष, राष्ट्रीय अपाङ्ग माहासंघ-नेपाल विश्व मानचित्रमा एशियाका दुई ठूला देश चीन र भारतबीच अवस्थित नेपाल, तेश्रो मुलुकको कम विकसित देशको सुचिमा पर्दछ । सामाजिक, आर्थिक, भौगोलिक विविधता र कठिन परिस्थितिमा वाँच्न वाध्य भई राष्ट्रिय विकासको मूल प्रवाहबाटअपाङ्गता भएका ब्यक्तिहरु अलग पारिएका छन । अपाङ्गता भएका व्यक्तिहरुको जीवन स्थितिबारे सही रुपमाRead More…
बैजनाथ गाउँपालिकाका अपाङ्गता भएका महिलाहरुका लागि ७ दिने मसला उत्पादन तालिम दिइएको छ । बैजनाथ गाउँपालिका र एबीलीस फाउन्डेसन फिनल्यान्डको आर्थिक सहयोगमा नौबस्था अपाङ्ग सघं बाकेको आयोजना बैजनाथका अपाङ्गता भएकाहरुको अभिभावक र अपाङ्गता भएका महिलाहरुलाइ तालिम दिइएको हो । तालिमको समापन कार्यक्रममा वोल्दै डेक नेपालका संस्थापक सचिव टेकराज जैसीले तालिमको क्रममा सिकेको मसला उत्पादनका कामलाइRead More…
गणेश प्रसाद पाण्डे अपाङ्गमैत्री शासन प्रवद्धनका संघीय सुचकलाई स्थानीयकरण गर्नका लागि समन्वयात्मक वैठक गरिएको छ । ओएसएफ र एसडीको सहयोग र स्थानीय तहको समन्वयमा अपाङ्ग शसक्तीकरण एवं सन्चार केन्द्र डेक नेपालले समन्वयात्मक वैठकको आयोजना गरेको हो । कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले अपाङ्गता भएका व्यक्तीहरुलाइ शिक्षा, स्वास्थ्य, जिविकोपार्जन लगाएतका सुविधाहरुमा पहुच पु¥याउनका लागिRead More…
सुनिता पन्त- समाचार संकलन तथा सम्पादन अपाङ्गता तथा सीमान्तकृत ७ सय ६९ जना किशोरीहरुलाई पुन प्रयोग गर्न मिल्ने सेनेटरी प्याड बनाउने तालिम दिइएको छ । डेक नेपाल बाँकेद्धारा सन्चालित किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रम ( ईन्गेज) परियोजनाले खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका सिमान्तकृत किशोरीहरुलाई प्याड बनाउने तालिम दिइएको हो । परियोजनाका अनुसार खजुरामाRead More…
सुनिता पन्त- समाचार संकलन तथा सम्पादन कोहलपुर र बैजनाथका स्वास्थ्यकर्मीहरुका लागि मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग सम्बन्धी आधारभुत तालिम दिइएको छ । सिबिएमको सहयोग तथा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिको सहकार्यमा डेक नेपाल बाँकेले ६ दिने तालिमको आयोजना गरेको हो । तालिमको उदघाटन सत्रमा बोल्दै नेकपा जिल्ला सचिव असोक कोइरालाले तालिममा सक्रयि भइ सिकेका कुराहरुलाइRead More…
The participants are posing outside of the Nepalgunj Sub-Metropolitan Building on 15 Feb 2021. सुनिता पन्त फिल्ड समाचार संकलन तथा सम्पादन बाँकेको नेपालगन्जमा घुम्ती शैक्षिक लेखाजोखा टोली गठन तथा अभिमुखिकरण गरिएको छ । युएसएआइडी को आर्थिक सहयोगमा एच.आइ नेपाल र विश्व शिक्षाको साझेदारीमा डेक नेपाल बाँके द्धारा सन्चालित सबैका लागि पढाइ परियोजनाले आइतवारRead More…